हेटौँडा । मकवानपुरको बागमती गाउँपालिका–९, बेतिनी अगौटेमा एक थान पेस्तोल र पेस्तोलको म्यागजिन बरामद भएको छ । १९ वर्षीय टेकबहादुर सिङ्तानको घरमा लुकाएर राखिएको अवस्थामा पेस्तोल फेला पारेको हो । प्रहरीले सिङ्तानलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
crime and law enforcement
arrest or indictment
standard news report