काठमाडौं । सभामुख डीपी अर्यालले नयाँ संसद भवन परिसरमा शुक्रबार आयोजित ‘एक सांसद, एक वृक्षरोपण’ कार्यक्रमअन्तर्गत रोपिएका बिरुवाको संरक्षणमा सांसदहरूलाई सक्रिय हुन आग्रह गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले कपुर, लिच्ची, साकुरा, आँप, बुद्धचित्त, एभोकाडो, रुद्राक्षलगायत विभिन्न प्रजातिका बिरुवा रोपिएको जानकारी दिए । उनले प्रत्येक सांसदले आफूले रोपेको बिरुवाको महिनामा कम्तीमा एकपटक आफैँले […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
environment and climate
ceremony award or celebration
standard news report