न्यूयोर्क, (एजेन्सी) विश्वकप फाइनल खेलमा हार बेहोरेको १२ दिनपछि अर्जेन्टिनी कप्तान लियोनेल मेसीले पहिलो खेल खेलेका छन् । एमएलएसअन्तर्गत् इन्टर मायामीका लागि खेलेका मेसी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । तर, उनको टोली कोलम्बस क्रुसँग २–२ को बराबरीमा रोकिएको थियो । मायामीको घरेलु मैदानमा भएको खेलमा ३९ वर्षीय मेसी ५३औँ मिनेटमा डानिएल पिन्टेरको स्थानमा […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other