काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीप्रति राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरूले चित्त दुखाउन थालेका छन् । गत आइतबार सुनसरीमा गोली चलेको विषय र त्यसको तीन चार दिनपछि सिरहमा गोली चलेर २० वर्षीय गणेश यादवको मृत्यु भएको विषयमा आफ्नै सरकारमाथि रास्वपा सांसदहरूले तिखो प्रहार गरिरहेका छन् । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जबाट सुरू भएको तनाव सिरहाको गोलबजार पुगेपछि झन् […]




The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
policy debate or political gridlock
standard news report