धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले भोलि बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । सोमबार मुख्यमन्त्री निवासमा भएको छलफलपछि विश्वासको मत लिने निर्णय भएको हो । यस विषयमा आज दिउँसो २ बजे नेकपा संसदीय दलको बैठक बस्दैछ । बैठकबाट विश्वासको मत लिने विषयमा आवश्यक निर्णय गरिने मुख्यमन्त्रीसँग छलफलमा रहेका एक सांसदले बताए […]

politics and government
Unknown
Unknown
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...