काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर पक्षका नेता जितजंग बस्नेतले पार्टी एकताका लागि वैचारिक तथा सैद्धान्तिक आधार तय हुन नसके कांग्रेसभित्रैबाट अर्को राजनीतिक पार्टी निर्माण गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन्। शुक्रबार संस्थापनइतर पक्षले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै बस्नेतले लोकतान्त्रिक समाजवाद, राष्ट्रियता, प्रजातन्त्र र बीपी कोइरालाको विचारधारालाई कांग्रेस एकताको आधार बनाउनुपर्ने बताए। […]

politics and government
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
other
other