काठमाडौँ। प्रहरीले थाइल्याण्डबाट ल्याइएको ३ किलो २०० ग्राम गाँजासहित भैरहवाबाट दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देही लुम्बिनी सांस्कृति नगरपालिका-१० का २३ वर्षीय मनोहर हरिजन र भारत उत्तरप्रदेशका १८ वर्षीय निखिल बर्मा रहेका छन्। उनीहरुलाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले रुपन्देही सिद्धार्थनगर नगरपालिका-८ बाट पक्राउ गरेको हो। ब्युरोका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार हरिजनले […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
crime and law enforcement
arrest or indictment
standard news report