सरकारले राष्ट्रिय ज्येष्ठ नागरिक नीति मस्यौदा, २०८३ मा ज्येष्ठ नागरिकको भरणपोषण, हेरचाह र सुरक्षाको प्रमुख जिम्मेवारी परिवारले नै वहन गर्नुपर्ने प्रावधान समेटेको छ। यसका लागि सन्तान अर्थात् परिवारका सदस्यलाई सामाजिक र कानुनी रूपमा जिम्मेवार बनाइनेछ। महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले गत १७ असारमा वेबसाइटमा सार्वजनिक गरेको मस्यौदाबारे सरोकारवालाको सुझाव मागिएको […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
society and community issues
policy announcement or legislation
standard news report