रोल्पा । लुङग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु भएको छ । बिहीबार राति परेको अविरल वर्षापछि घरमाथिबाट पहिरो खस्दा स्थानीय अन्दाजी ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । प्रहरी चौकी किलाचौरमा शुक्रबार बिहान करिब ३ बजे घटनाबारे सूचना पुगेपछि प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो । प्रहरी […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
environment and climate
Unknown
Unknown