काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले हाल मधेशमा मौलाउँदै गएको धार्मिक तथा सामाजिक तनाव कुनै आकस्मिक घटना नभएको जिकिर गरेका छन्। सत्ताधारी दलका नेताहरूबाट आएका अभिव्यक्ति र गृहमन्त्रीले धार्मिक संघ–संस्थाहरूसँग हतारमा गरेका अपारदर्शी सम्झौताले यस परिस्थितिमा आगोमा घिउ थप्ने काम गरेको उनको भनाइ छ। उनले भनेका छन्, ‘राज्यको मुख्य दायित्व समाजमा शान्ति, […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other