काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र एकान्तकुनामा रहेको नेपाल रिकन्डिसन अटो व्यवसायी संघबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रको हस्ताक्षर कार्यक्रम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी लगायत उच्च व्यवस्थापन समूह र नेपाल रिकन्डिसन अटो व्यवसायी संघका अध्यक्ष प्रबिन लामिछानेसहित पूर्व अध्यक्ष र वर्तमान कार्यसमिति सदस्यहरुको उपस्थितिमा Continue reading “आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल रिकन्डिसन अटो व्यवसायी संघबीच सेवा सम्झौता”

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
business and corporate
Unknown
Unknown