काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्ला तीन दिनमा आफूले जीवनमा अहिलेसम्म नभोगेको निन्दा र गाली सहनुपरेको बताएका छन् । आइतबार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा बोल्दै थापाले नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलामा आफूविरुद्ध भएको आलोचनाप्रति प्रतिक्रिया जनाएका हुन् । थापाले जन्मेदेखि अहिलेसम्म आफूले जति निन्दा र आलोचना भोगेको […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
other
Unknown
Unknown