काठमाडौं । संघीय संसद सचिवालयको आयोजनामा निर्माणाधीन नयाँ संसद भवन परिसरमा ‘एक सांसद, एक वृक्षारोपण’ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको शुभारम्भ सभामुख डोलप्रसाद अर्यालले एभोकाडोको बिरुवा रोपेर गरेका थिए। कार्यक्रममा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, राष्ट्रियसभा उपाध्यक्ष लीलाकुमारी भण्डारीसहित प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूको सहभागिता थियो। संसद भवन परिसरलाई प्राकृतिक रूपमा सुन्दर, हराभरा र आकर्षक बनाउने उद्देश्यले […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
ceremony award or celebration
standard news report