काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज मंगलबार रातिका लागि चेतावनी नक्सा जारी गरेको छ। जसमा कोसी र लुम्बिनी प्रदेशका पहाडी भूभाग, बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भूभागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहेँलो रङ लगाइएको छ। महाशाखाले भनेको छ,ुपहेँलो क्षेत्रका बासिन्दाले मौसमसम्बन्धी जानकारी लिँदै आफ्ना दैनिक गतिविधि गर्नुहोला।ु मौसम महाशाखाका अनुसार आज […]

No persons extracted.
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
+ 2 more locations
Loading Map Engine...
environment and climate
Unknown
Unknown