काठमाडौँ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले चालक तथा सह-चालकहरूको सुरक्षाका लागि कडा कानुन बनाउन माग गरेका छन्। काठमाडौँमा शनिबार तारकेश्वर यातायात प्रालिको सातौँ साधारणसभा उद्घाटन गर्दै अध्यक्ष सिटौलाले सवारीसाधन दुर्घटना भएमा वा कुनै घटना भए चालकहरूमाथि हुने हातपात र कुटपिट रोक्न प्रहरी र ट्राफिकसरह नै चालक तथा सह-चालकहरूको पनि सुरक्षाका लागि आवश्यक […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other