सुदूरपश्चिम । राष्ट्रिय मानवअधिकार आयोग, सुदूरपश्चिम प्रदेश कार्यालयले मानवअधिकारसम्बन्धी छैटौं राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि सबै स्थानीय तहलाई सक्रिय हुन आग्रह गरेको छ। कार्यालयले प्रदेशका ८८ वटै स्थानीय तहका प्रमुख /अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतलाई परिपत्र गर्दै कार्ययोजनाअनुसार स्थानीय तह समन्वय समिति गठन गरी मानवअधिकारसम्बन्धी कार्ययोजना कार्यान्वयन अघि बढाउन आग्रह गरेको हो। नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
civil rights and liberties
Unknown
Unknown