जनकपुरधाम । वरिष्ठ साहित्यकार तथा भाषाविद् डा. राजेन्द्र विमलको निधन भएको छ। नेपाली, मैथिली, हिन्दी र अंग्रेजी साहित्यमा लामो समयदेखि सक्रिय विमलको ७९ वर्षको उमेरमा सोमबार राति निधन भएको हो। उनका कान्छा छोरा डा. विभाष लाभका अनुसार सोमबार राति करिब साढे ११ बजेतिर परिवारका सदस्यसँग कुराकानी गरिरहेका बेला विमल अचानक बिरामी परेका थिए। उनलाई तत्काल […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
arts and culture
obituary or death
standard news report