काठमाडौँ। नेपाली कांग्रेसमा सभापति गगन थापा समूह र निवर्तमान सभापति शेरबहादुर देउवा समूहबीच समानान्तर गतिविधि तीव्र भइरहेका बेला पार्टीको केन्द्रीय समिति बैठक भने आन्तरिक विवाद र एकताको विषयमा एजेन्डामै प्रवेश नै नगरी सकिएको छ। २३ साउनदेखि १ भदौसम्म पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले पन्ध्रौँ महाधिवेशनको तयारीदेखि विभिन्न समिति गठनसम्मका १६ बुँदे निर्णय गर्यो। […]

politics and government
Unknown
Unknown
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...