नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल फर्किने कार्यक्रम दुई दिन पर सारिएको छ। यसअघि २६ साउनको राति ९:४५ बजे नेपाल फर्किने तय भए पनि अब उनी २८ साउनको दिउँसो १२:२० बजे काठमाडौँ आइपुग्ने भएका छन्। थाई एयरलाइन्सको जहाजबाट बैंकक हुँदै देउवा नेपाल फर्किँदै छन्। उनको स्वागतमा कांग्रेसको संस्थापन इतर पक्षले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भव्य’ […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other