तुलसीपुर (दाङ)। दाङको बंगलाचुलीकी सुमिला नेपाली अहिले घोराहीमा बसेर छोरी पढाउँदै आएकी छन्। पहिले छोराछोरीलाई स्कुल पठाएपछि घर फर्केर टिकटक र फेसबुक चलाएर समय बिताउनुबाहेक खासै अन्य काम हुँदैनथ्यो। तर, अहिले दैनिकी पूर्ण रूपमा फेरिएको छ। धागोबाट विभिन्न बुनाइ सामग्रीहरू तयार पार्न उनी निकै व्यस्त छिन्। “पहिले त छोराछोरीलाई स्कुल पठायो, त्यसै बस्यो, समय बिताउन […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other