काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बिहीबार प्रतितोला ९ हजार ३०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बढेर प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँ पुगेको हो। बुधबार छापावाल सुन प्रतितोला ३ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि बिहीबार प्रतितोला २६० रुपैयाँले बढेको छ। […]

No persons extracted.
economy and macroeconomics
Unknown
Unknown
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...