पोखरा । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा आज पोखरा आउँदै हुनुहुन्छ। उहाँले पोखरासहित पर्वत, बागलुङ र म्याग्दीस्थित अदालतहरूको निरीक्षण गर्ने कार्यक्रम रहेको छ। प्रधानन्यायाधीश शर्मा बिहान ९ बजे पोखरा आइपुग्ने कार्यक्रम छ। पोखरा आएलगत्तै उहाँलाई उच्च अदालत पोखरामा स्वागत गरिनेछ। त्यसपछि उहाँले कास्की जिल्ला अदालतको निरीक्षण गर्नुहुनेछ। उच्च अदालत बार इकाई पोखराका अनुसार प्रधानन्यायाधीश शर्माले आजै […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
law and judiciary
Unknown
Unknown