मिड सोलु हाइड्रोपावर लिमिटेडका ७७ लाख ६३ हजार १५३ कित्ता सेयरको लकइन अवधि आगामी असोज १० गते सकिँदैछ। लकइन अवधि समाप्त भएपछि यी सेयर कारोबार गर्न सकिनेछ। लकइनबाट फुकुवा हुने सेयरमा संस्थापक सेयरधनीतर्फको ६८ लाख ८५ हजार २८० कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दातर्फको ८ लाख ६० हजार ६६० कित्ता र कम्पनीमा कार्यरत कर्मचारीतर्फको १७ हजार

No persons extracted.
No locations extracted.
finance and markets
Unknown
Unknown