काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औँ महाधिवेशनसम्बन्धी अघि बढाइएको प्रक्रिया तत्काल रोक्न न्यायिक बाटो रोज्ने निर्णय गरेको छ। डा. शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा बिहीबार भएको संस्थापन इतर पक्षका नेताहरूको छलफलले महाधिवेशन प्रक्रिया स्थगनको मागसहित अदालत जाने निष्कर्ष निकालेको हो। पार्टीको आधिकारिकतासम्बन्धी विवाद अदालतमा पुनः सुनुवाइ हुने अवस्थामा रहेकाले त्यसको टुंगो नलागेसम्म महाधिवेशनका […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown