काठमाडौं । काठमाडौं उपत्यकामा आज आइतबार दिउँसो तथा राति मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार उपत्यकामा दिनभर मौसम बदली रहने र विभिन्न समयमा वर्षा हुन सक्ने देखिएको छ। अधिकारीका अनुसार बिहानैदेखि उपत्यकाका केही स्थानमा छिटपुट वर्षा भइरहेको छ। बिहान ८/९ बजेदेखि ११/१२ बजेसम्म वर्षाको गतिविधि केही […]

environment and climate
other
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...