काठमाडौँ- नेपाली कांगेसका निवर्तमान सभापति शेरबहादुर देउवाले मुलुकको राजनीतिक अवस्था संवेदनशील अवस्थामा रहेको बताएका छन्। संस्थापनइतर समूहले शुक्रबारदेखि काठमाडौँमा आयोजना गरेको राष्ट्रिय भेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले संवेदनशील राजनीतिक अवस्थामा कांग्रेस एकजुट हुनुपर्ने उल्लेख गरे। नागरिकमा व्यापक निराशा देखिएको बताउँदै उनले देशकै पुरानो पार्टी भएकोले यस्ता निराशा चिर्न कांग्रेसले भूमिका […]

politics and government
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
political endorsement or campaign event
standard news report