सरकारले चालु आर्थिक वर्षदेखि सरकारी कर्मचारीलाई प्रत्येक १५ दिनमा तलब दिने नयाँ व्यवस्था लागू गर्ने घोषणा गरेको थियो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यो व्यवस्थालाई कर्मचारीमैत्री सुधारका रूपमा प्रस्तुत गरेका थिए। तर आर्थिक वर्ष सुरु भएको पहिलो १५ दिन बितिसक्दा पनि कर्मचारीले तलब पाउन सकेका छैनन्। यसले सरकारको घोषणा र कार्यान्वयन क्षमतामाथि प्रश्न उठाएको छ। योजनाअनुसार […]


other
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
policy announcement or legislation
standard news report