कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सरकारले साताको दुई दिन बिदा दिने निर्णयमा पुनरवलोकन सम्बन्धमा कुनै गृहकार्य नगरेको प्रस्ट्याउनुभएको छ । उहाँले साताको दुई दिनको बिदाले विद्यार्थीको विद्यालय जाने समय तथा पाठ्यक्रम समयमै सम्पन्न नहुने र सरकारी सेवामा मितव्ययीलगायतका विषयमा सरकारको ध्यानाकर्षण भए पनि सो विषय पुनरवलोकन सम्बन्धमा कुनै गृहकार्य नभएको प्रस्ट्याउनुभयो ।
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
political debate or town hall
standard news report