काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख रुबीकुमारी ठाकुरले दाइजोका कारण कसैमाथि अन्याय भए आफूलाई सम्पर्क गर्न आग्रह गरेकी छन्। धनुषाको ढल्केबरमा शनिबार नाई सहयोग संस्था नेपालको दोस्रो अधिवेशन तथा चौथो साधारणसभाको उद्घाटन गर्दै उपसभामुख ठाकुरले दाइजो प्रथाविरुद्ध आफू निरन्तर आवाज उठाउँदै आएको बताइन्। दाइजोका कारण कसैलाई अन्याय वा हिंसा भए आफूलाई जानकारी गराउन आग्रह गर्दै उनले […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
society and community issues
ceremony award or celebration
standard news report