सरकारले तीनवटै प्रतिष्ठानमा कुलपति, उपकुलपति, सदस्य–सचिव तथा परिषद् सदस्य नियुक्त गरेको भए पनि नियुक्त हुनेको सूचीमा सुदूरपश्चिम प्रदेशबाट भने एक जनाको नामसमेत समावेश गरिएको छैन। कर्णालीबाट एक जना मात्रै छन्।

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
शपथ लिनेमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति कुमार नगरकोटी, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति ब्रजेश खनाल तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति एरिना ताम्राकार रहेका छन् ।
politics and government
executive appointment or resignation
standard news report