रुपन्देही । आन्तरिक विवादका कारण आर्थिक वर्ष सुरु भएको एक महिनापछि रुपन्देहीको कोटहीमाई गाउँपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेट ल्याएको छ। शनिबार सम्पन्न १९औँ गाउँसभामा गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले नीति तथा कार्यक्रम र उपाध्यक्ष सुशीलाकुमारी यादवले बजेट प्रस्तुत गरिन्। स्थानीय तहले कानुनअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र गाउँसभा गर्नुपर्ने भए […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown