काठमाडौँ- नेकपा एमालेले सुनसरी घटना घटेकोमा नैतिकता आधारमा प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा दिनुपर्ने माग गरेको छ। प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सांसद पद्मा अर्यालले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएकी हुन् । उनले प्रधानमन्त्री यति ठूलो घटना हुँदा कहाँ छन् भन्दै प्रश्न समेत गरिन् ।

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
ongoing situation or routine update
standard news report