काठमाडौँ- विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्नो व्यवसायिक संरचनाको एक हिस्सा बाह्य लगानीकर्तालाई बिक्री गर्ने प्रस्ताव फिर्ता लिएको छ। सदस्य राष्ट्रका फुटबल संघहरूबाट तीव्र विरोध भएपछि फिफाले यो विवादास्पद योजना अघि नबढाउने निर्णय गरेको हो। फिफाले विश्वकपसहित आफ्ना प्रमुख प्रतियोगिताहरू सञ्चालन गर्ने नयाँ कम्पनीमा करिब २० प्रतिशत हिस्सा बिक्री गरेर ४।२ अर्ब अमेरिकी डलरसम्म जुटाउने […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other