काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–१ छाप भन्ज्याङ क्षेत्रमा घरफोडी चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार साउन २१ गते अपराह्न करिब ४ बजे उक्त क्षेत्रमा रहेका घरहरूमा चोरी भएको सूचनापछि प्रहरी चौकी नाङलेभारेबाट खटिएको टोलीले खोजतलासका क्रममा शंखरापुर–जहरसिंहपौवास्थित रूफटप होटलबाट सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ निवासी २० वर्षिय कुमार तामाङलाई पक्राउ गरेको हो […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
crime and law enforcement
arrest or indictment
standard news report