बुटवल । कालिकानगरस्थित बीभावना नेल्स मेकअप स्टुडियोले आफ्नो पाँचौं वार्षिकोत्सव तथा व्यावसायिक तालिम पूरा गरेका प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरेको छ । स्टुडियोले सञ्चालन गरेको नेल्स, नेल्स एक्स्टेन्सन तथा ल्यासेससम्बन्धी दुईमहिने व्यावसायिक तालिम पूरा गरेका प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको हो । कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरेकि थिईन् । कार्यक्रममा उपप्रमुख […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown