जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले धनुषा जिल्लाको विभिन्न स्थानमा अनिश्चितकाल कर्फ्यु आदेश जारी गरेपनि धनुषा जिल्लाको विद्यालयमा शुक्रबार पठनपाठन बन्द रहने भएको छ । आज एन प्याब्सन, प्याब्सन, हिसान र एम प्याब्सनले संयुक्त विज्ञप्ति जारी गरेर शुक्रबार शैक्षिक संस्था बन्द रहने जनाएको छ । विद्यार्थिलाई विद्यालय आवतजावतमा कठिनाइ हुन सक्ने हुुनाले शैक्षिक संस्था बन्द […]

education and academia
policy announcement or legislation
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...