काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकले केही नयाँ गर्न खोज्दा राज्यले नियन्त्रण गर्नेभन्दा उनीहरूको कामलाई प्रवर्द्धन र सहयोग गर्ने सोच राख्नुपर्ने बताएका छन् । शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित ‘ग्रीन टेबल- चलचित्र बहस’ कार्यक्रममा बोल्दै सभापति थापाले सरकारमा बस्नेबित्तिकै नागरिक तथा व्यवसायीले ‘खराब गर्छन्’ भन्दै डन्डा देखाएर नियन्त्रण गर्न खोज्ने सोच गलत रहेको […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
other
standard news report