काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले स्थापनाको नौ वर्ष पूरा गरेको अवसरमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गर्दै नवौं वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवको अवसरमा कम्पनीले केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गर्नुका साथै देशभर रहेका शाखा कार्यालयमार्फत रक्तदान, वृक्षारोपण, खाद्यान्न वितरण तथा बीमा सचेतनालगायत कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले […]

business and corporate
Unknown
Unknown
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...