काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो रजिस्टर्ड (केन्द्रीय) कार्यालय काठमाडौँको लाजिम्पाटबाट बालुवाटारमा स्थानान्तरण गरेको छ । नयाँ कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले गरेका हुन् । गत कात्तिक २७ मा सम्पन्न बैंकको १९औँ वार्षिक साधारणसभाको निर्णयअनुसार काठमाडौँ महानगरपालिका–२, लाजिम्पाटमा रहेको केन्द्रीय कार्यालय काठमाडौँ महानगरपालिका–३, बालुवाटारस्थित आफ्नै भवनमा स्थानान्तरण गरिएको हो । बैंकका […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
finance and markets
Unknown
Unknown