पोखरा। गण्डकी प्रदेशमा जलविद्युत् आयोजना, प्रसारण लाइन र विमानस्थललगायत पूर्वाधार निर्माणका लागि एक लाख सात हजार ५७७ वटा रुख काटिएका छन्। कानुनले काटिएका रुखको सट्टा वृक्षरोपण गर्न वा त्यसबापतको रकम वन विकास कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ। विभिन्न आयोजनाले सट्टाभर्नाबापत एक अर्ब पाँच करोड ४३ लाख ४९२ रुपैयाँ ९१ पैसा कोषमा जम्मा गरेका छन्। […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
+ 4 more locations
Loading Map Engine...
environment and climate
ongoing situation or routine update
standard news report