पोखरा । प्रधानमन्त्री बालेन शाह शुक्रबार पोखरा आउन लागेका छन्। उनी स्थलमार्ग हुँदै पोखरा आउँदै गरेको बताइएको छ। प्रधानमन्त्री शाह कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित धिताल अस्तामको अन्नपूर्ण इको भिलेजमा बस्ने तयारी गरिएको छ। प्रधानमन्त्रीका लागि उक्त लजका सबै कोठा बुक गरिएको स्रोतले जनाएको छ। इको भिलेजमा एक रातमा करिब ६० जनासम्म बस्न सक्ने क्षमता रहेको छ। […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown