नेपाली कांग्रेसका सभापति गगन थापाले इतर पक्षले गरेको भेलाका निर्णयलाई सुने पनि त्यसलाई पार्टीमा निर्णय मान्न नसकिने बताएका छन् । केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले कुनै भेलाले गर्ने निर्णय पार्टीका नबन्ने बताए ।‘सुकेधारामा भेला सम्पन्न भयो । तर कांग्रेसका आधिकारिक कुरा गर्ने हाम्रो विधानले निर्देश गरेको छ । महासमिति, महाधिवशेन, विशेष...

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown