काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी विधानबारे आफू पूर्ण जानकार रहेको भन्दै कसैको डर वा धम्कीले आफ्नो बाटो नफेर्ने बताएका छन्। केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले आइतबार पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले दिएको पुनरवलोकन आदेशबारे यस्तो बताएका हुन्। उनले कांग्रेस डराउनुपर्ने कुनै कारण नरहेको बताए। सभापति थापाले विशेष महाधिवेशन विधानसम्मत भएको र […]
No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other