

काठमाडौँ। संघीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दैछ। आज अपराह्न १ः१५ बजेका लागि तय भएको बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची छ। यस्तै, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर दिने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ। यसैगरी, राष्ट्रियसभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी […]
काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक शुक्रबार बस्दैछ । सिंहदरबार शुक्रबार दिउँसो सवाँ १ बजेदेखि बैठक शुरु हुने संसद सचिवालयले जनाएकाे हाे । बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिने कार्यसूची रहेकाे छ । बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पनि मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिने कार्यसूची रहेकाे हाे। बैठकम राष्ट्रियसभा […]
politics and government
ongoing situation or routine update
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...