काठमाडौँ- पाकिस्तानको ‘ब्रोड पिक’ मा गएको हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शव काठमाडौँ ल्याइएको छ। बिहीबार कतार एयरवेजको विमानमार्फत गुरुङको शव काठमाडौँ ल्याइएको हो। गुरुङको शव काठमाडौँ ल्याएसँगै उनलाई श्रद्धाञ्जली दिन आफन्तजन, शुभेच्छुकलगायत त्रिभुवन विमानस्थल पुगेका थिए भने शव यात्रासहित गुरुङको पार्थिव शरिरलाई नक्सालस्थित नेपाल पर्वतारोहण संघको सचिवालयमा पुर्याइएको छ। […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
sports and athletics
obituary or death
standard news report