काठमाडौँ । टाटा मोटर्सले आफ्नो प्रिमियम विद्युतीय एसयूभी ‘सिएरा ईभी’ नेपाली बजारमा सार्वजनिक गरेको छ। नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आगामी नाडा अटो शोलाई लक्षित गर्दै सिएरा ईभी नेपाल भित्र्याएको हो। टाटा मोटर्सले गत जुनमा भारतमा सिएराको विद्युतीय संस्करण सार्वजनिक गरेको थियो। आधुनिक प्रविधि, आकर्षक डिजाइन, लामो ड्राइभिङ रेन्ज र प्रिमियम इन्टेरियरलाई […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown