लाग्छ, आज विश्व नयाँ मोडमा उभिएको छ। विश्वमा शक्ति सन्तुलन तीव्र रूपमा परिवर्तन भइरहेको छ। शीतयुद्धको दुई ध्रुवीय विश्वबाट बहुध्रुवीय विश्व व्यवस्थातर्फको मोड, आर्थिक विश्वव्यापीकरण, डिजिटल क्रान्ति, कोभिड-१९ महामारी, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तनको फड्को मार्ने विकास, जलवायु परिवर्तनको बढ्दो असर र थपिँदै गएका भूराजनीतिक प्रतिस्पर्धाले अन्तर्राष्ट्रिय सम्बन्धको स्वरूपलाई नै पुनःपरिभाषित गरिरहेको छ। यही प्रक्रियामा, एसिया […]


The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
international relations and diplomacy
other
opinion or editorial