काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपा सहसंयोजक माधवकुमार नेपालसहित प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका साक्षी झिकाउने आदेश दिएको छ। विशेष अदालतका सदस्यद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासमा मंगलबार सुनुवाइपछि सरकारी पक्षका साक्षी उपस्थित गराउने आदेश भएको हो। अब अख्तियारका साक्षी उपस्थित […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
law and judiciary
court ruling or verdict
standard news report