काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले काठमाडौँ, मोरङ, झापा, सुनसरी, दाङ, कपिलवस्तु र भक्तपुरका विभिन्न स्थानबाट लागु औषधसहित १५ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरीका अनुसार काठमाडौँको तारकेश्वर नगरपालिका–७ मनमैजुबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित सोही स्थानका ३६ वर्षीय उमेश मुखिया पक्राउ परेका हुन् । यसैगरी, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० संगम टोलबाट सोही स्थानका […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown