काठमाडौं– कानुनी रुपमा जलविद्युत आयोजना निर्माण कम्पनीले आयोजनाका कारण प्रभावित क्षेत्रका बासिन्दालाई आफ्नो जारी पुँजीको १० प्रतिशत सेयर छुट्याउनुपर्ने व्यवस्था छ । धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ९ को उपनियम ४ मा रहेको यही व्यवस्थाअनुसार जलविद्युत आयोजनाहरुले स्थानीयलाई सेयर दिँदै आएका पनि छन् । तर, स्थानीयलाई उपलब्ध गराउने सेयर अंकित (साधारण) मूल्यमा […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other